underline

मेरी आमा

Underline

Share:

मेरी आमा

मेरी आमाको नाम सुकृति श्रेष्ठ हो। मेरी आमा डाक्टर हुनुहुन्छ। मेरी आमाले मलाई धेरै माया गर्नुहुन्छ। मेरी आमाले मलाई घुमाउन लग्नुहुन्छ। नयाँ लुगा किनिदिनुहुन्छ। मेरी आमाले मलाई मिठो माम, आलु र साग पकाएर दिनुहुन्छ । मलाई मेरी आमासँग बस्न र खेल्न मन पर्छ।

0 reads

Published on 7/20/2026

Image

Abhyudaya Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abhyudaya Shrestha

Grade 1

Roll No: 38005

3

More Articles from

Student

Underline