underline

आफ्नाे बारेमा

Underline

Share:

आफ्नाे बारेमा

मेरो नाम प्रणव खनाल हो। म एक कक्षामा पढ्छु। म डियरवाक सिफल स्कुलमा पढ्छु। मलाई पिज्जा खान मन पर्छ। मलाई हरियो रङ मन पर्छ। मेरी आमाको नाम लक्ष्मी खनाल हो। मेरो बुबाको नाम धिरन खनाल हो । म सानालाई माया गर्छु । म ठुलालाई आदर गर्छु। म सात वर्षको भएँ । मलाई घुम्न जान मन पर्छ ।

2 reads

Published on 7/30/2026

Image

Pranav Khanal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pranav Khanal

Grade 1

Roll No: 38025

1