दसैँ
दसैँ
दसैँमा देवी घरमा जमरा राख्छन्। विजया दशमीको दिन मान्यजनका हातबाट टीका लगाउँछौँ, पिङ खेल्छौँ र रमाइलो गर्छौँ। मैले दसैँमा धेरै पैसा कमाएँ। दसैँमा हाम्रो घरमा पाहुना आउनुहुन्छ। दसैँ १५ दिन मनाइन्छ । दसैँको दिनमा स्कुल बिदा हुन्छ । दसैँ रमाइलो चाड हो। दसैँपछि तिहार आउँछ। तिहार पनि एउटा रमाइलो चाड हो। तिहारमा हामी लक्ष्मी माताको पूजा गर्छौँ भने दसैँमा हामी दुर्गा माताको पूजा गर्छौँ। तिहारमा हाम्रो घरमा झिलिमिली बत्ती बालिन्छ। तिहारमा दिदीहरूले दाजुभाइलाई टीका लगाइदिनुहुन्छ ।
1 reads
Published on 3/13/2026
Trijal is a student of 2037. He is passionate about drawing and enjoys learning through hands-on activities. Outside the classroom, Trijal loves running and is especially skilled at doing creative art. Known for being friendly, active and creative he dreams of becoming a teacher one day. A fun fact about him: he can draw any object quickly.
Trijal Poudel
Grade 1
Roll No: 37014
6