मेरो नाम प्रयम कार्की हो। म पाँच वर्षको भएँ। म चावहिलमा बस्छु। म कक्षा १ मा पढ्छु। मलाई रातो रङ मन पर्छ। मेरो मन पर्ने खाना पिजा हो। मलाई स्कुल जान मन पर्छ। म डियरवाक सिफल स्कुलमा पढ्छु। मेरो मन पर्ने साथी धेरै छन् । मेरी आमाको नाम सरिता खड्का हो।
1 reads
Published on 7/24/2026
Prayam Karki is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.