underline

मेरो नगरकोटको यात्रा

Underline

Share:

मेरो नगरकोटको यात्रा

गत शुक्रबार बुबाले नगरकोट जाने कुरा गर्दा म र मेरी दिदी ज्यादै खुसी भएका थियाैँ । शुक्रबार म, बुबाआमा, दिदी, ठुलीआमा र बहिनी नगरकोट तर्फ लाग्यौँ । बुबाले गाडी चलाउँदै हुनुहुन्थ्यो । हामी हल्ला गर्दै गाडीमा गइरहेका थियौँ । आमाले हल्ला नगर भन्नुभयो । हामी भक्तपुरको सल्लाघारी हुँदै नगरकोटतिर लाग्यौँ। करिब एक घण्टापछि हामी होटलमा पुग्यौँ । त्यहाँबाट चारैतिर रूखहरू देखिन थाल्यो । होटलमा पौडी पोखरी पनि थियो । हामी पोखरीमा पौडी खेल्न गयौँ । पानी सफा र चिसो थियो । हामी भोलिपल्ट

1 reads

Published on 2/17/2026

Image

Grade 2

Roll No:

Internal server error