underline

आफ्नाे बारेमा

Underline

Share:

आफ्नाे बारेमा

मेरो नाम कौस्तुभध्वज पाण्डे हो । म महाराजगञ्जमा बस्छु। म पाँच वर्षको भएँ । म कक्षा १ मा पढ्छु। मेरो स्कुलको नाम डियरवाक सिफल स्कुल हो। मलाई रातो रङ मन पर्छ। मलाई पोखरा जान पनि मन पर्छ। मलाई गाजर खान मन पर्छ। मेरो मिल्ने साथीको नाम अद्याेत हो । मेरी आमाको नाम निमिषा कुँवर हो । उहाँ ३५ वर्षकी हुनुभयो। उहाँ बैङ्कमा काम गर्नुहुन्छ। मेरो बुबाको नाम लेख हो। उहाँ ३९ वर्षको हुनुभयो उहाँ पनि बैङ्कमा काम गर्नुहुन्छ। म खुसी छु। म सानालाई माया गर्छु। म ठुलालाई आदर गर्छु। म घरमा पढ्छु। म ठुलो भएपछि म अन्तरिक्ष यात्री बन्ने छु। म धेरै पढेर बुबाआमालाई सुख दिन्छु।

0 reads

Published on 9/11/2026

Image

Kaustubh Dhoj Pandey is a student at Deerwalk Sifal School. Passionate about reading, exploring new technology, playing sports, and spending time with friends. Always eager to learn and enjoys participating in school activities that encourage creativity, collaboration and personal growth

Kaustubh Dhoj Pandey

Grade 1

Roll No: 38018

Deerwalk Sifal School

3

More Articles from

Student

Underline