underline

आफ्नो बारेमा

Underline

Share:

मेरो नाम इभान सिंह बस्नेत हो। म ६ वर्षको भएँ । मेरो विद्यालयको नाम डियरवाक पोखरा स्कुल हो।

म कक्षा एक ल्हाेत्से पढ्छु। मेरो आमाको नाम अनिम पुन बस्नेत हो। मेरो बुबाको नाम समिर बहादुर बस्नेत हो।

मेरो हजुरआमाको नाम तारा बस्नेत हो। मेरो हजुरबुवाको नाम योगेन्द्र बहादुर बस्नेत हो। मेरो कक्षा शिक्षकको नाम बिनु गिरी महत हो।

0 reads

Published on 10/26/2026

Image

Evan Singh Basnet is a creative and cheerful student at Deerwalk Pokhara School who brings enthusiasm to everything he does and loves exploring new ideas.

Evan Singh Basnet

Grade 1

Roll No: 38033

Deerwalk Pokhara School

2

More Articles from

Student

Underline