underline

मेरो परिवार

Underline

Share:

मेरो परिवार

मेरो नाम अस्मिता लामिछाने हो। मेरो परिवारमा पाँचजना सदस्य हुनुहुन्छ। मेरो बुबाको नाम निलकण्ठ लामिछाने हो। उहाँ ४० वर्षको हुनुभयो । मेरी आमाको नाम लक्ष्मी लामिछाने हो। उहाँ ३४ वर्षकी हुनुभयो । मेरा दुईओटी दिदीहरू हुनुहुन्छ । एउटी दिदीको नाम अनुशा लामिछाने हो । उहाँ १४ वर्षकी हुनुभयो । अर्की दिदीको नाम अरुणा लामिछाने हो। उहाँ ११ वर्षकी हुनुभयो । मेरा हरेक कार्यमा साथ दिने भएकले मलाई मेरो परिवार निकै प्यारो लाग्छ ।

3 reads

Published on 9/21/2026

Image

Asmita Lamichhane is a student at Deerwalk Bharatpur School. She loves to write articles and enjoys exploring new things.

Asmita Lamichhane

Grade 3

Roll No: 36017

Deerwalk Bharatpur School

1