underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम इना मल्ल हाे । म बाफलमा बस्छु । म पाँच वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई रातो रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम विनायक मल्ल हाे । मेरी आमाको नाम मुनमुन हाडा हो । मेरो मन पर्ने जनावर कुकुर हो । मलाई घुम्न जान मन पर्छ । म सिफल स्कुलमा पढ्छु ।

1 reads

Published on 1/17/2022

Image

Inna Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Inna Malla

Grade 1

Roll No: 33081

5

More Articles from

Student

Underline