मेरो नाम सम्बोधी गुरुङ हो। म कक्षा एकमा पढ्छु। म पाँच वर्षकी भएँ। म चुनदेवीमा बस्छु। मेरो स्कुलको नाम डियरवाक सिफल स्कुल हो । मेरो परिवारमा सातजना हुनुहुन्छ । मलाई मन पर्ने रङ निलो हो । मलाई मन पर्ने खानेकुरा पनिर हो ।
0 reads
Published on 6/23/2026
Sambodhi Gurung is a student at Deerwalk Sifal School who loves exploring diverse topics and new ideas.