मेरी आमा
मेरी आमा मलाई धेरै माया गर्नुहुन्छ। मेरी आमाले मलाई गृहकार्य गर्न सिकाउनुहुन्छ। उहाँले मलाई मिठा मिठा खानेकुरा खान दिनुहुन्छ। कहिलेकाहीँ मैले गल्ती गर्दा उहाँले मलाई सम्झाउनुहुन्छ। आमाले मलाई खाना पकाएर खुवाउनुहुन्छ। उहाँले मलाई धेरै कुरामा सहयोग गर्नुहुन्छ। म पनि मेरी आमालाई कहिलेकाहीँ सहयोग गर्छु। म मेरी आमालाई धेरै माया गर्छु।
1 reads
Published on 10/2/2026
Yashvi Tripathi is a student at Deerwalk Sifal School. She loves exploring diverse topics and learning new things.
Yashvi Tripathi
Grade 2
Roll No: 37034
2
More Articles from
Student