underline

नेपाल

Underline

Share:

नेपाल

देश नै मेरो देश नेपाल एउटा सुन्दर, प्रकृतिले भरिपूर्ण, सानाे सिङ्गाे विश्व अटाउने देश एउटा सुन्दर र शान्त छ । नेपालमा धेरै सुन्दर प्राकृतिक स्रोतहरु छन् ।

नेपाल‌मा धेरै नदीनाला, पहाड र धेरै र अग्ल र विशाल हिमालहरू छन् । सगरमाथा पनि नेपालमै अवस्थित छ । नेपालमा विशाल हिमालहरू छन् । विश्वकै ठूलो हिमाल नेपालमै पर्छ । गौतम बुद्धको जन्म पनि नेपालकै लुम्बिनीमा भएको हो । नेपाललाई बुद्ध बोल्ने देश पनि भनिन्छ । नेपालको राष्ट्रिय फूल लालीगुराँस हो । नेपालको राष्ट्रिय जनावर गाई हो । नेपालको राष्ट्रिय रङ‌ सिम्रिक हो चरा डाँफे हो । नेपालमा कर्म गर्ने मानिस धेरै छन् । नेपाल कर्मवीरहरूकाे देश हाे । नेपालमा अग्ला हिमालहरू छन् ,जस्तैः सगरमाथा, कञ्चनजङ‌गा लाङ्‌टाङ, गणेश, धौलागिरी, अन्नपूर्ण, आदि । यी हिमालहरू नेपालमै अवस्थित छन् । नेपाल प्रकृति र संस्कृतिले भरिपूर्ण देश हाे । नेपालीहरू अत्यन्त कर्मवीर छन् ।

9 reads

Published on 8/18/2026

Image

Baivab Shiwakoti is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Baivab Shiwakoti

Grade 7

Roll No: 32067

1