किताब
किताब
किताबले हामीलाई धेरै राम्रो ज्ञान दिन्छ। किताब हाम्रो असल साथी जस्तै हो। किताब पढेर हामी धेरै कुरा सिक्न सक्छौँ। यसले हामीलाई जान्ने र बुद्धिमान बनाउँछ। विद्यार्थीहरूले नियमित रूपमा किताब पढेमा भविष्यमा ठुला र सफल मानिस बन्न सक्छन्। किताबबाट राम्रो बानी, ज्ञान र नयाँ कुरा सिक्न पाइन्छ। त्यसैले सबै मानिसले किताब पढ्नुपर्छ। किताबले मानिसलाई बुद्धिमान र सभ्य बनाउँछ।
0 reads
Published on 6/10/2026
Kritagya is a student of 2036. He is passionate about art and science and enjoys learning through experiments. Outside the classroom, Kritaga loves playing football and is specially skilled at reading and speaking. Known for being curious, bright and creative, he dreams of becoming a scientist one day. A fun fact about him, he can dance very well in the stage.
Kritagya Oli
Grade 3
Roll No: 36041
3
More Articles from
Student