मेरो परिवार
मेरो परिवार एकल परिवार हो। मेरो परिवारमा मेरो बाबा,आमा, दाइ र म बस्छाैँ । मेरो परिवार शान्त र सुन्दर छ। मेरा बाबा र आमा दुवै जना काम गर्नुहुन्छ। हामीहरूको औषधी पसल र चस्मा पसल पनि छ । मेरा बाबा र आमाले दाइ र मलाई धेरै माया गर्नुहुन्छ । हाम्रा रहर पूरा गर्न उहाँ हरुले दिनरात मेहनत गर्नुहुन्छ । मलाई पढ्न लेख्नमा मेरो दाइ र आमाले धेरै सहयोग गर्नुहुन्छ । मेरो बाबाले हामीलाई समय समयमा बाहिर घुम्न पनि लैजानुहुन्छ । बाहिर घुम्न पाउँदा हामी निकै रमाउँछाैँ ।आमाले मलाई राम्रा राम्रा खेलाैना किनिदिनुहुन्छ । मलाई मेराे परिवारकाे धेरै माया लाग्छ ।
4 reads
Published on 10/6/2026
Prisha is a student at Deerwalk Pokhara School. She likes reading new books as well as traveling with her family.
Prisha Pokharel
Grade 2
Roll No: 37012
Deerwalk Pokhara School
1