मेरो परिवार
मेरो नाम जेनिथ पराजुली हो । म आठ वर्षको भएँ । म तीन कक्षामा पढ्छु । म मेरो परिवारलाई धेरै माया गर्छु । मेरो परिवारमा तीनजना सदस्यहरू छन् । मेरो परिवारमा म, मेरी आमा र मेरो बाबा हुनुहुन्छ । मेरो परिवार सानो र राम्रो छ। मेरी आमाको नाम सावित्री पराजुली हो। मेरी आमा ३३ वर्षको हुनुभयो । मेरी आमा नोकरी गर्नुहुन्छ। मेरो बाबाको नाम किरण पराजुली हो । मेरो बाबा बाबा ३९ वर्षको हुनुभयो । मेरो बाबा पनि नोकरी गर्नुहुन्छ । मेरो घर भक्तपुर जिल्लाकाे दुवाकोटमा छ ।
2 reads
Published on 2/13/2026
Jenith is a student at Deerwalk Sifal School who loves music, games and has a keen interest in exploring new diverse topics.
Jenith Parajuli
Grade 3
Roll No: 35047
1