underline

मेरो सपना

Underline

Share:

मेरो सपना

सानो छु म अहिले

तर सपना ठूला छन्

मेहनत गर्दै अघि बढने

मनभित्रै चाहना छ।

आकाश जस्तै उचाई छुने

तारा जस्तै चम्किने

अँध्यारोलाई जिल्दै म

उज्यालोतर्फ हिँड्‌ने ।

जीवन एउटा यात्रा हो

सपना पूरा गर्नु छ

मेहनत र आत्माविश्वासले

सफल मानिस बन्नु छ ।

1 reads

Published on 6/9/2026

Image

Aarohi is a student at Deerwalk Sifal School who loves exploring diverse topics and doing creative work.

Aarohi Sapkota

Grade 8

Roll No: 31061

2

More Articles from

Student

Underline