underline

मेरो घर

Underline

Share:

मेरो घर

मेरो घर ज्योतिनगरमा छ। मेरो घर सेतो रङको छ। मेरो घरको ढोका निलो रङको छ। मेरो घरमा धेरै फूलहरू छन् । मेरो घर पाँच तलाको छ। घरको बाहिर पट्टि खेल्ने ठाउँ छ। मेरो घरमा पाँचवटा कोठाहरू छन् र आठवटा ढोकाहरू छन् ।

2 reads

Published on 6/9/2026

Image

Abhyudaya is a student at Deerwalk Sifal School. He loves exploring diverse topics and learning new things.

Abhyudaya Ojha

Grade 2

Roll No: 37012

3

More Articles from

Student

Underline